शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

कोरोना लागेको आशंका गरिएका बुढानिलकण्ठका व्यक्तिको रिपोर्ट आयो


  • मंगलबार, चैत्र १८ २०७६
28K
SHARES

बूढानीलकण्ठ नगरपालिकामा एक व्यक्तिलाई कोरोना भाइरस लागेको आशंका  गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पताल बाट डिस्चार्ज भएर उनि अहिले घरमा रहेको बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन।

चैत्र ५ गते  दुबई बाट आएका बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ सुन्दबस्ती  निवासी एकजना व्यक्तिलाइ ज्वरो, खोकी  देखिएकोले  शुक्रराज ट्रपिकल हस्पिटल भर्ना गरिएको थियो।३४ वर्उषका नलाई रोना आसंखा भएपछी हस्पिटलले आइसोलेसनमा भर्ना गरेको छ।

यसै गरि बूढानीलकण्ठ नगरपालिकामा विदेश बाट  फर्किएका   ६७ जनाको पहिचान गरिएको छ । पछिलो १४ दिनमा विदेशबाट  फर्किएकाहरुको संख्या भने ४८ रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा