कास्की । पोखरा महानगरपालिकाले विपन्न परिवारको लागि ल्याएको राहत प्याकेज बुधबारबाट बाँडिने भएको छ । दैनिक ज्यालादारीबाट छाक टार्ने परिवारलाई सहजतका लागि महानगरले यस्तो प्याकेज ल्याएको हो ।
वडाबाट विपन्न परिवारको लागत निकालेर राहत बाड्न सुरु गर्ने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनले राहत वितरणका कार्यक्रम दुई दिन भित्रमा सक्ने पनि जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।