काठमाडौं – चीनबाट महामारीको रुपमा फैलन शुरु गरेको कोरोनाभाइरसका अहिले विश्वका १९९ देश फैलिसकेको छ । विभिन्न मुलुककमा कोरोनाका संक्रमित बिरामी बढ्दै गइरहेका छन् । यस्तै इटालीमा पनि एकैदिन ४ हजार ५० बढी कोरोना संक्रमित भएका छन् ।
यससँगै इटालीमा मात्रै कोरोना संक्रमित हुनेको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ । यस्तै इटालीमा मात्र कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । कोरोनाका संक्रमित १४ हजार ६ सय २० बिरामी भने उपचार पछि ठिक भइसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।