शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना भाइरस: अमेरिकी गायक जोए डिफीको निधन


  • सोमबार, चैत्र १७ २०७६
17.6K
SHARES

कोरोना भाइरस संक्रमणका कारण अमेरिकी गायक जोए डिफीको निधन भएको जनाएको छ । कोरोना भाइरसको परीक्षणमा पोजिटिभ रिपोर्ट भेटिए पछि शुक्रबार डिफीले आफूलाई कोरोना भाइरस संक्रमत भएको जानकारी दिएका थिए ।

कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो गायक भएको उल्लेख गरेको छ । कोरोनाका कारण नासभिल्लास्थित उनको मृत्यु भएको सार्वजनिक गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा