शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय


  • आइतबार, चैत्र १६ २०७६
9.6K
SHARES

तस्विरः फाइल

सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

आजै समितिको बैठकले सरकारलाई लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो । कोरोना संक्रमणको जोखिमलाई कम गर्न सरकारले लकाडाउनको समय बढाउने निर्णय गरिएको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा