शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्पेनकी राजकुमारीको कोरोनाकै कारण निधन


  • आइतबार, चैत्र १६ २०७६
12.3K
SHARES

कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको छ ।

स्पेनको बोर्नबाउ पर्मा परिवारकी सदस्य टेरेजाको कोरोना संक्रमणकै कारण निधन भएको युवराज सिक्टस हेनरीलाई उदृत गर्दै विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।राजकुमारीको निधनपछि स्पेनमा ५ हजार ९ सय ८२ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । ७३ हजार २ सय ३५ जना संक्रमित छन्


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा