शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दाङमा कोरोना संक्रमणको आशंकामा ८ जना आइसोलेसनमा


  • शुक्रबार, चैत्र १४ २०७६
11.1K
SHARES

दाङका तीन वटा अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा आठ जनालाई आइसोलेसनमा राखिएको छ ।

बेलझुण्डी कोरोना विशेष अस्पतालमा दुई जना, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा पाँच जना र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक जनालाई आइसोलेसनमा राखिएको जनाइएको छ ।

आठ मध्य पाँच जनाको स्वाब परिक्षणको लागि काठमाडौ ल्याइएको भएपनि रिपोर्ट भने आउन बाँकी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा