काठमाडौं ।
युएईमा कोरोना भाइरसको संक्रमण भएका दुई नेपाली स्वस्थ भएका छन् । युएईको स्वास्थ्य मन्त्रालयका अनुसार दुई नेपाल र एक इरानी नागरिक निको भएका हुन् ।
यो सँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।