शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना निको हुने भन्दै पास्टरले खुवाए डिटोल : ५९ जनाको मृत्यु


  • सोमबार, चैत्र १० २०७६
37.4K
SHARES

दक्षिण अफ्रिकाका पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डिटोल खुवाएका छन्।

जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको स्थिति गम्भीर रहेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार ती चर्चका सदस्यहरुलाई डिटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो। एजेन्सी

फाइल तस्वीर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा