शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

विप्लवका दाइ सहित आधा दर्जन विप्लव समूहका नेता पक्राउ


  • सोमबार, चैत्र १० २०७६
13.1K
SHARES

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवका सहोदर दाइ जयन्द्र चन्द सहित आधा दर्जन नेताहरूलाई पक्राउ गरेको छ ।

आइतबार राती प्रहरीले गोप्य सूचनाको आधारमा ललितपुर बाट पक्राउ गरेको जावलाखेल प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जयन्द्र सहित विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर रहेको जावलाखेल प्रहरीले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा