काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट सोमबार बिहानसम्ममा ६ हजार चार सय ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । साथै एक लाख ६८ हजार एक सय ३४ जना संक्रमित भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ। गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर, युरोपमा महामारीको रुपमा लिइरहँदा चीनमा सङ्क्रमणको दर घटेको विवरणमा देखिन्छ । अहिले युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।
जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित रहेको भन्दै बीबीसीले प्रकाशित गरेको समाचारको आधारमा हेर्नुहोस् कुन देशमा कति संक्रमित भए र कति जनाको मृत्यु भयो :
देश संक्रमण मृत्यु
चीन ८१,०७९ ३,२१८
इटली २४,७४७ १,८०९
ईरान १३,९३८ ७२४
दक्षिण कोरिया ८,२३२ ७५
स्पेन ७,८४४ २९२
जर्मनी ५,७९५ ११
फ्रांस ४,५०० ९१
टीम यूएसए ३,५७० ६८
स्विटजरलैंड २,२०० १४
संयुक्त अधिराज्य १,३९१ ३५
नर्वे १,२५६ ३
नेदरलैंड्स १,१३६ २०
स्वीडन १,०३२ ३
बेल्जियम ८८६ ४
डेनमार्क ८६४ २
अस्ट्रिया ८६० १
जापान ८३९ २२
डायमन्ड प्रिन्स जहाज ६९६ ७
मलेशिया ४२८ –
कतार ४०१ –
ग्रीस ३३१ ४
अस्ट्रेलिया २९७ ३
चेक गणतन्त्र २५३ –
इजरेल २५१ –
क्यानडा २५० १
पोर्चुगल २४५ –
फिनलण्ड २४४ –
सिंगापुर २२६ –
स्लोभिनिया २१९ १
बहराइन २१४ –
आइसलैंड १७१ ५
एस्टोनिया १७१ –
ब्राजील १६२ –
फिलीपिंस १४० १२
रोमेनिया १३९ –
आयरलैंड १२९ २
पोलण्ड १२५ ३
सऊदी अरब ११८ –
इंडोनेशिया ११७ ५
इराक ११६ १०
थाईलैंड ११४ १
भारत ११३ २
कुवेत ११२ –
इजीप्ट ११० २
सैन मरीनो १०९ ७
लेबनान ९९ ३
संयुक्त अरब इमिरेट्स ९८ –
लक्जमबर्ग ७७ १
चिली ७४
पेरू ७१
रुसी फेडरेशन ६३ –
दक्षिण अफ्रीका ६१ –
स्लोभाकिया ६१ –
चाइनीज ताइपेई ५९ १
भियतनाम ५६ –
पाकिस्तान ५३ –
बल्गेरिया ५१ २
ब्रुनाई दारुसलाम ५० –
क्रोएशिया ४९ –
सर्बिया ४८ –
अल्जीरिया ४८ ४
अर्जेंटीना ४५ २
पनामा ४३ १
मेक्सिको ४३ –
अल्बेनिया ४२ १
कोलंबिया ३४ –
जोर्जिया ३३ –
हंगेरी ३२ १
लात्भिया ३० –
मोरक्को २८ १
इक्वेडोर २८ २
कोस्टा रिका २७ –
बेलारूस २७ –
साइप्रस २६ –
आर्मी्निया २६ –
सेनेगल २४ –
बोस्निया एण्ड हर्सगोभिना २४ –
मोल्डोभा २३ –
अजरबैजान २३ १
ओमान २२ –
माल्टा २१ –
ट्यूनीशिया २० –
टर्की १८ –
श्रीलंका १८ –
भेनेजुएला १७ –
अफगानिस्तान १६ –
उत्तर म्यासडोनिआ १४ –
मालदीभ्स १३ –
लिथुएनिया १२ –
जोर्डन १२ –
फरो आइलैंड्स ११ –
डोमिनिकन रिपब्लिक ११ –
मार्टि्निक १० –
जमैका १० –
बोलिभिया १० –
कजाखस्तान ९ –
न्यूजीलैंड ८ –
रियूनियन आइलैंड ७ –
पराग्वे ७ –
कंबोडिया ७ –
फ्रेञ्च गियाना ७ –
घाना ६ –
रुवाण्डा ५ –
पुएर्तो रिको ५ –
व्भचकभथ ५
बांग्लादेश ५
उरुग्वे ४
लिखटेन्सटाइन ४ –
गुयाना ४ १
क्यूबा ४ –
यूक्रेन ३ १
सेसल्स ३ –
फ्रेंच पोलिनेशिया ३ –
कीनिया ३ –
होंडूरस ३ –
ग्वाडेलुप ३ –
बुर्किना फासो ३ –
त्रिनिडाड एंड टोबैगो २ –
२ –
नाइजीरिया २ –
नामीबिया २ –
मोनेको २ –
सेन्ट मार्टिन (फ्रान्स) २ –
सेंट लूसिया २ –
डीआर कंगो २ –
क्यामरुन २ –
अरुबा २ –
सेंट विंसेंट एंड द ग्रेनाडिन्स १ –
भ्याटिकन १ –
उजबेकिस्तान १ –
टोगो १ –
स्वाजीलैंड १ –
सूरीनाम १ –
सूडान १ १
नेपाल १
मोरिटानिया १ –
मंगोलिया १ –
ग्वाटेमाला १ –
इक्वेटोरियल गिनी १ –
गिनी १ –
जिब्राल्टर १ –
ग्रुन्से १ –
गेबोन १ –
इथियोपिया १ –
केमन आइलैंड्स १ –
कंगो १ –
आइभरी कोस्ट १ –
सेंट्रल अफ्रीकन रिपब्लिक १ –
भूटान १ –
सेन्ट बार्थेलेमी १ –
एंटिगा एंड बरबूडा १ –
एण्डोरा १ –