शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना भाइरसको बारेमा जानकारी लिन १११५ फोन गर्न सकिने


  • शुक्रबार, फाल्गुन ३० २०७६
14.1K
SHARES

अहिले धेरै देशहरुमा कोरोनाको त्राश बढिरहेको अवस्था छ ।रोग लाग्यो उपचार बिधि अझै पत्ता नलागेकोले गर्दा यो चिन्ताको बिषय बनेको छ ।बजारमा पाइने खाधन्न तथा अन्य हामीले प्रयोग गर्ने सामाग्री अनि मेडिकलहरुमा औसधिमा पनि कालोबजारी हुन् थालेको छ । कोरोना भाइरस कस्तो रोग हो कसरि हामि सुरक्षित रहने यस्ता कुराहरुको ज्ञान नभएको अवस्थामा अब सरकारले कोरोना भाइरसबारे तपाईंलाई केही जानकारी आवश्यक परेमा अब फोन गर्न सकिने भएको ल्याएको छ ।

कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबार(आज) बाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो उनका अनुसार कसैलाई कोरोनाबारे जान्न मन भएमा १११५ नम्बरमा कल गर्न सकिने छ । कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा ल्याइने उनले बताए । कल सेन्टरमा रहेका कर्मचारीले मानिसहरुले सोधेका प्रश्नहरुको जवाफ दिने उनले जानकारी बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा