काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकोको स्वास्थ्यमा समस्या आएको र थप उपचारका लागी सिंगापुर लैजाने तयारी भइरहेको भन्दै आएका समाचार प्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आपत्ती जनाएका छन् । सञ्चाकर्मीसंगको कुराकानीमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थावारे अफवाह फैलाएको जिकिर गरेका छन् ।
आफु अहिले शिक्षण अस्पतालमै रहेको भन्दै थापाले हल्लको पछि नलाग्न पनी अपिल गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।