शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मन्त्री पदको सपथ लिए रामेश्वर फुयालले


  • सोमबार, फाल्गुन ५ २०७६
16K
SHARES

रामेश्वर फुयाल वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले केही दिनअघि नै निर्णय गरिसकेको भए पनि नेकपा प्रदेश कमिटीले रोकेको थियो ।

प्रदेश इन्चार्ज तथा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ‘मुख्यमन्त्रीको एकलौटी नचल्ने’ भन्दै रोक लगाएपछि शपथ ग्रहण हुन सकेको थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा