
प्रतिनिधिसभाका निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि सो मन्त्रालय रिक्त रहेकोमा प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई कार्यभार दीईएको थियो ।
गत माघ ६ गते प्रतिनिधिसभाको उससुभामुख पदबाट डा. तुम्बाहाम्फेले राजीनामा दिएकी थीइन ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।