शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

न्यु होलि क्रस स्कुलको सरस्वती पुजा सम्पन्न


  • आइतबार, माघ १९ २०७६
27.8K
SHARES

काठमाडौँ ।
न्यु होलि क्रस स्कुल काडाघारिले सरस्वती पुजा तथा अक्षर चिनारी कार्यक्रम सम्पन्न गरेको छ । माता सरस्वतीलाइ बिद्याकी देबिको रुपमा पुज्ने चलन रहि आएको र सोहि दिन बालबच्चालाइ अक्षर चिनाउने चलन रहेको छ ।

बिद्यालयमा नया विद्यार्थीहरु अक्षर चिनाउनका लागी अपेक्षा गरे भन्दा बढी आएको जानकारी बिद्यालयका प्रीन्सिपल याक्थुङ पि सामसोहाङगले बताए ।


सरस्वती पुजाको अवसरमा कुरा गर्दै सामसोहाङगले भने शिक्षाको ज्योती फैलाउनका लागी न्यु होलि क्रस स्कुल सधै प्रतिबद्ध छ । हामी यहि कामना गर्छौ कि सरस्वती पुजाको यस दिनले सधै सबैमा ज्ञानको फराकिलो भण्डार वृद्धि होस ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा