शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सालनालसहित धोविखोला किनारमा शिशुको शव फेला


  • बिहिबार, माघ ९ २०७६
18.9K
SHARES

चाबहिलको धोविखोला किनारमा आन्दाजी ६र७ महिनाको नवजात शिशुको शव भेटिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार सालनालसहित कपडाले बेरेको अवस्थामा शिशुको शव भेटिएको हो ।

प्रहरीका अनुसार शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको र शिशु कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा