शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

साम्तेनमा नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान कार्यक्रम सुरु (भिडियो)


  • मंगलबार, पुष २२ २०७६
24.9K
SHARES

२२ पुस, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान कार्यक्रम सुरु भएको छ ।


दक्षिण कोरिया स्थित ग्यांगरुङ वन्जु युनिभर्सिटीसंगको सहकार्यमा मंगलबार (आज) बाट नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान कार्यक्रम सुरु भएको हो ।


१० दिनसम्म चल्ने उक्त सांस्कृतिक आदान–प्रदान कार्यक्रममा ग्यांगरुङ वन्जु युनिभर्सिटीबाट २९ जना प्रोफेसर तथा विद्यार्थीहरुको आएका छन् ।


खेलकुद, नृत्य, गायन, डेन्टल चेकअप जस्ता विभिन्न विधामा सांस्कृतिक आदान–प्रदान गरिने प्रिन्सिपल शक्ति राज नेपालले बताए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल शक्ति राज नेपाल, नेकोशका अध्यक्ष अक्कल तामाङ र ग्यांगरुङ वन्जु युनिभर्सिटीका प्रोफेसरसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा