शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘अपेन अन्तर प्रि–स्कुल किडएथ्लोन’ हुने


  • शनिबार, फाल्गुन ११ २०७५
34.2K
SHARES

११ फागुन, काठमाडौँ ।
एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर नेपाल (अपेन) बुढानिलकण्ठको आयोजनामा ‘अपेन अन्तर प्रि–स्कुल किडएथ्लोन’ फागनु १३ गतेदेखि हुने भएको छ ।
शुक्रबार कपन सेकुवामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराईएको हो ।


बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, बालुवाखानीमा रहेको श्रेष्ठ फुट्सल हुने उक्त प्रतियोगितामा अपेन बुढानिलकण्ठमा आवद्ध रहेका १७ प्रि–स्कुलहरुको सहभागि रहने बताइएको छ । विभिन्न १० विधामा खेलहरु हुनेछ ।


पत्रकार सम्मेलनमा अपेनका अध्यक्ष बद्रि प्रसाद दाहाल लगायत अपेनमा आवद्ध प्रि–स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
दुई दिनसम्म हुने उक्त प्रतियोगितालाई अपेन बुढानिलकण्ठका सचिव विनोद थापाले संयोजन गरेका छन् ।
विजयी टिम तथा खेलाडिलाई ट्रफी, मेडल प्रदान गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा