शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समिति बैठक


  • सोमबार, चैत्र ३० २०८२
4.1K
SHARES

फाइल तस्विर

पाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक आह्वान गरेको छ। वैशाख २ गते अनुशासन समिति बैठक बस्न लागेको हो।

सचिव दिनेश थापा मगरका अनुसार बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान वैशाखभर सञ्चालन गर्ने तयारी गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा