काठमाडौं । समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ । वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल वा संस्थाको कार्यालयमा ताला लगाइएको हो ।
भाडा नतिर्ने ५६ वटा सटलमध्ये २० वटामा आज समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका छन् । ताला लाग्नेमा रिपोर्टस क्लबदेखि अन्य विभिन्न संस्थाका कार्यालय छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।