शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

उदारवादी अर्थतन्त्रको नीति कांग्रेसले सुरु गरेको हो, सबैले विश्वास गरिरहेका छन् : मन्त्री पौडेल


  • मंगलबार, साउन ६ २०८२
3K
SHARES

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उदारवादी अर्थतन्त्रको नीति नेपाली कांग्रेसले नै सुरु गरेको र सबैले विश्वास पनि गरिरहेको बताएका छन् । आज बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा धेरै पार्टी भएपनि विचारमा भने अन्तर नरहेको बताए । उनले आज नेपालमा आर्थिक नीति कसको के हो भन्ने कुरा स्पष्ट नरहेको बताए ।

उनले अन्य पुराना र नयाँ राजनीतिक दलहरूको पनि कुनै नयाँ आर्थिक नीति नरहेको स्पष्ट पारे । नेपाली कांग्रेस विचार शून्यताको स्थितिमा नरहेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा