शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

काठमाडौंबाट २ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ


  • मंगलबार, साउन ६ २०८२
3.1K
SHARES

फाइल तस्विर

काठमाडौंको ठमेलबाट दुई केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् ।

काठमाडौं महानगरपालिकाको ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुन बरामद भएपछि प्रहरीले परीक्षण समेत गरेको थियो । सुन पुष्टि समेत भइसकेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा