नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आफू नेकपा एकीकृत समाजवादीमा नजाने दाबी गरेका छन् । मंगलबार प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफू एकीकृत समाजवादीमा जाने सोचमा नरहेको बताएका हुन्।
उनले भने–‘नेताहरूसँग कुराकानी हुनु स्वाभाविक हुन्छ। तर मैले कुनै पार्टी, नेकपा एकीकृत समाजवादीमा जाने उद्देश्य पनि छैन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।