शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ


  • सोमबार, कार्तिक १८ २०७६
24.6K
SHARES

फाइल तस्विर

फाइल तस्विर

१८ कात्तिक, चितवन ।
नेपालका लागि नेपाली अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् ।

गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि युवाहरुको एक समूहले आक्रमण गरेको थियो ।

घटनामा संलग्न भएको भन्र्दै चितवन प्रहरीले भरतपुर ११ बाट अबिरल पोखरेललाई पक्राउ गरेको छ । आक्रमण गर्ने अन्यको खोजी भइरहेको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा