शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु


  • आइतबार, कार्तिक १७ २०७६
21.9K
SHARES

फाइल तस्विर

फाइल तस्विर

१७ कात्तिक, काठमाडौं ।

पर्सामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पकहामैनपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय मनोज साह रहेका छन् ।

पोखरी नजिक रहेको छठी घाटमा म्युजिक सिस्टम खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका साहको उपचारको लागि वीरगञ्ज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा