शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बढ्यो सुनचाँदीको भाउ !


  • बुधबार, फाल्गुन ८ २०७५
39.1K
SHARES

फाइल तस्विर

बुधवार सुनचाँदीको भाउ बढेको छ । साताको शुरूमा बढेको सुनचाँदीको मूल्य सोमवार र मंगलवार स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा ६ सयले वृद्धि भई ६३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६३ हजारमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि वुधवार तोलामा ५ रुपैयाँले बढेर ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा