शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सको ठक्करबाट साइकल यात्रीको मृत्यु


  • बुधबार, असोज ८ २०७६
20.3K
SHARES

फाइल तस्विर

बिहानै काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ।

आज बिहान पौने ६ बजेतिर बल्खु–कोटेश्वर रुढको बा ५ ख ७३९१ नम्बरको बस (नेपाल यातायात) बसले भोटेबहाल नजिकै साइकल यात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भिर घाइते भएका यात्रुलाई उपचारका लागि बीर अस्पताल पुर्याइएको थियो। उनको अस्पताममा उपचारका क्रममा ज्यान गएको हो।

ज्यान गुमाउने यात्रु पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम लामा रहेको प्रहरीले पुष्टी गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा