शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बिगुटार विकास फाउण्डेसनको चौथो बार्षिक साधारणसभा सम्पन्न (भिडियो)


  • सोमबार, असोज ६ २०७६
29.1K
SHARES

काठमाडौँ ।

बिगुटार विकास फाउण्डेसन, नेपालको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
फाउण्डेसनका सदस्यहरुको उल्लेख्य उपस्थितिमा भदौ २८ गते शनिबार मिलन चोक पार्टी भेन्युमा उक्त बार्षिक साधारणसभा सम्पन्न भएको हो ।


फाउण्डेसनका अध्यक्ष गिरिराज दाहलले पेश आर्थिक बर्ष २०७५।७६ को बार्षिक प्रतिबेदन तथा ७६।७७ को निती तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

फाउण्डेसनको तर्फबाट करिब १० लाखका शिक्षा, स्वास्थ्यमा बिभिन्न अक्षय कोषहरु स्थापना गरियो । त्यस्तै बिभिन्न स्थानमा स्वास्थ्य शिविर, शैक्षिक सामग्री बितरण गरिएको अध्यक्ष्य दहालले बताए ।

कार्यक्रममा फाउण्डेसनका संरक्षक सुमन दाहाल, बिनोद दाहाल, केसब दाहाल, यादव कोईराला, देबी प्रसाद दाहाल, लोक थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सचिव नेत्र दाहालले सञ्चालन गरेका थिए ।


सोही साधारणसभा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले बिगुटार विकास फाउण्डेसन, नेपालका संरक्षक सल्लाहकार सुमन दाहाल, अध्यक्ष गिरि राज दाहाल र सचिव नेत्र दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा