महेन्द्रनगर, कंचनपुर ।
कंचनपुर लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार हर्कनारायण जोशी निर्वाचित भएका छन् । जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।
वडा सदस्यहरूमा पनि नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् ।
जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।
वडा सदस्यहरूमा पनि नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।