शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कमल थापाले गरे राप्रपा नेपालमा पदाधिकारी मनोनीत, को-को परे?


  • बुधबार, फाल्गुन १८ २०७८
8.4K
SHARES

तस्विरः फाइल

राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पार्टी पदाधिकारी मनोनीत गरेका छन्। पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले बुधबार उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्रीहरू मनोनीत गरेका हुन्।

थापाले ६ जना उपाध्यक्ष बनाएका छन् भने चार जना महामन्त्री बनाएका छन्। यस्तै ६ जना सहायक महामन्त्री मनोनीत भएका छन्। राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रवीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ उपाध्यक्ष मनोनीत भएका छन्।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले हालै राप्रपा परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थिए।

हेर्नुस् कुन पदमा को मनोनीत?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा