आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

यस्ताे छ आजकाे मौसम पूर्वानुमान


  • मंगलबार, फाल्गुन १७ २०७८
6.9K
SHARES

फाइल तस्विर

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मिौसम विभागले जनाएको छ ।

मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

त्यस्तै,गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा