आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

समाजवादी पार्टीका १४ जना निष्कासित


  • सोमबार, फाल्गुन १६ २०७८
7.9K
SHARES

काठमाडौं । जनता समाजवादी पार्टीले १४ नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेको छ ।

सो पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासनको घोषणा गरेको हो।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् ।

उनीहरू केही दिन अघि नै एमालेमा प्रवेश गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा