
रविन अधिकारी
२४ श्रावण, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठको अध्यक्षमा रविन अधिकारी चयन भएका छन् ।
आज बसेको नेकपा काठमाडौं जिल्ला कमिटिको बैठकले अध्यक्षमा रविन अधिकारीलाई चयन गरेको हो ।
यस्तै सचिवमा प्रदिप डंगोललाई चयन गरिएको छ ।
अधिकारी तत्कालिन माओवादी केन्द्र बुढानिलकण्ठको अध्यक्ष रहेको थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।