शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

महाभारतका ‘भीम’ प्रवीणकुमार सोबतीको निधन


  • मंगलबार, माघ २५ २०७८
9.5K
SHARES

तस्विरः फाइल

एजेन्सी, २५ माघ । बीआर चोपडाको महाभारतका भीम अर्थात प्रवीण कुमार सोबतीको निधन भएका छ । उनको ७४ वर्षको उमेरमा निधन भएको छ ।

प्रवीण कुमारलाई मेरुदण्डको समस्या थियो । यद्यपी मृत्युको कारण भने खुल्न सकेको छैन् ।

अभिनयमा आउनुअघि उनी ह्यामर र डिस्कस थ्रो एथलीट थिए। उनले एसियाली खेलकुदमा २ स्वर्ण, १ रजत र १ कास्यसहित ४ पदक जितेका थिए ।

दुई ओलम्पिकमा भारतको प्रतिनिधित्व समेत गरिसकेका छन् । खेलकुदमा राम्रो योगदान गरेको भन्दै उनलाई अर्जुन पुरस्कार प्रदान गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा