शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भीम उपाध्यायको व्यङ्ग्य : मधेश प्रदेशको नाम अब भाटा प्रदेश र राज्यको हतियार भाटा राख्नुपर्छ !


  • बुधबार, माघ १२ २०७८
6.7K
SHARES

फाइल तस्विर

पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा आफ्नु धारणा सार्बजनिक गर्दै सिके लाल नेतृत्वको जनमत पार्टीले जनकपुरमा गरेको आन्दोलनलाई व्यङ्ग्य गरेका छन् ।

उनले सञ्जालमा भनेका छन् मधेस प्रदेशको नाम अब भाटा प्रदेश र राज्य हतियार भाटा राख्नुपर्छ। विहारतिरबाट यी मुख छोपुवा २४ जना भाटेहरू भाडामा पनि ल्याएका होलान् भन्दै सिके लाल नेतृत्वको जनमत पार्टीको आन्दोलनलाई कटाक्ष गरेका छन् ।

सिके राउतका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आएका जनप्रतिनिधि सवार गाडीमा तोडफोड गरेका छन् । बुधवार सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडी प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए । त्यसैलाई लक्षित गर्दै उपाध्यायले व्यङ्ग्य गर्दै फेसबुकमा आफ्ना धारणा राखेका हुन ।

पूर्व सचिव उपाध्यायले सिकलालका कार्यकर्तालाई   कार्यकर्तालाई लठेतको संज्ञा समेत दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा