शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै


  • मंगलबार, साउन १४ २०७६
23K
SHARES

प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ ।

यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५/७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो ।

उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बर हो । यो समाचार कान्तिपुर दैनिकमा जितेन्द्र साहले लेखेका छन्


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा