बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

१३०० मत गन्दा शेखरलाई शेखरले ५२७


  • बुधबार, मंसिर २९ २०७८
6.9K
SHARES

काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि पुनः भएको मतदानको मतगणना जारी रहँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् ।

यस्तै सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला पछिपछि रहेका छन् । निर्वाचन समितिका अनुसार हालसम्म १३०० मत गन्दा देउवाले  ७६१ मत ल्याएका छन् भने शेखरले  ५२७ मत पाएका छन् । यसैगरी १२ मत बदर भएको छ ।

नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा