बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको सुरु भयो मतगणना !


  • मंगलबार, मंसिर २८ २०७८
7.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ ।

राष्ट्रियसभा गृहमा भर्खर मतगणना सुरु भएको हो । दोस्रो चरणको निर्वाचनमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा