बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

संसद बैठक शुरु हुनेवित्तिकै एमालेको नाराबाजी !


  • मंगलबार, मंसिर २८ २०७८
9.8K
SHARES

फाईल तस्बिर

नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरेको छ ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशन पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

आज देखि सुरु भएको संसद बैठकमा एमाले संसदहरुले नाराबाजी गरेका हुन् । आफ्नू पार्टीले कारबाही गरेका संसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै ओली नेतृत्वमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा