शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

शेखरलाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता लिए उम्मेदवारी


  • आइतबार, मंसिर २६ २०७८
7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

उनले आज उम्मेदवारी फिर्ता लिएका हुन्।

उनले नेतृत्व परिवर्तनका पक्षमा आफू उभिएको पनि बताए। गतिशील नेतृत्व चयन गर्न आफूले उम्मेदवारी दिएको उनले बताए। उनले गतिशील शेखर कोइरालाको टिमलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए।

‘मेरो एजेन्डा शेखर कोइराला टिमबाट सम्बोधन हुने देखिएकोले मैले उम्मेदवारी फिर्ता लिएँ। शेखर कोइरालालाई समर्थन गरेको छु,’ उम्मेदवारी फिर्तापछि पत्रकारहरूसँग उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा