शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नेतालाई चोर भन्छन् भन्ने कुरा झुटो हो : प्रचण्ड


  • शुक्रबार, मंसिर २४ २०७८
13.6K
SHARES

गाउँमा नेतालाई चोर भन्छन्’ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको भनाइको प्रचण्डले खण्डन गरेका छन् ।प्रचण्डले नेतालाई गाउँमा चोर कसैले नभनेको जिकिर गरेका थिए । यस्ता कुरा अधिनायक बादीहरूको कुरा भएको बताएका थिए ।

उनले त्यस्तो भनाइ लोकतन्त्रका लागि लड्नेहरूलाई बदनाम गरेर अधिनायवाद लाद्ने षडयन्त्र भएको बताए ।

त्यसअघि सोही कार्यक्रमा सम्बोधन गरेका लिङ्देनले गाउँमा नेतालाई चोर भन्ने गरिएको बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा