शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सीपीजी राप्रपामा आउनुहुन्छ भने हामी स्वागत गर्छौँ : लोकेन्द्रबहादुर


  • बुधबार, मंसिर १५ २०७८
7.1K
SHARES

फाइल तस्विर

पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले माले महासचिव सीपी मैनाली राप्रपामा आए आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले मैनाली राप्रपाको अध्यक्ष हुन खोजेको हो कि भन्ने कटाक्ष गरेपछि चन्दले पनि मैनाली पार्टीमा आए स्वागत गर्न तयार रहेको बताएका हुन् ।

उनले सीपी मैनालीले सम्बोधनका क्रममा बोलेको कुरालाई समर्थन गर्दै देशमा बाह्य हस्तक्षेप रहेको भनाइ साँचो रहेको बताए । उनले अहिले भएको परिवर्तन सही नभएको भन्दै अन्यायले न्यालाई दवाएको बताए ।  मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा