शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौंमा भूकम्पको धक्का महसुस


  • शनिबार, फाल्गुन ४ २०७५
25.4K
SHARES

४ फागुन, काठमाडौं ।
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा