शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

वडा अध्यक्षमाथि हेलमेट प्रहार


  • आइतबार, असार २२ २०७६
25.5K
SHARES

विराटनगर । सडक विस्तारको विषयमा विवाद हुँदा विराटनगरका जनप्रतिनिध कुटिएका छन् । विराटनगर– १५ स्थत प्रजातन्त्र मार्गको भित्री सडकमा नाला निर्माण गर्ने विषयमा विवाद हुँदा वडा अध्यक्ष असलम आलम कुटिएका हुन् । उनलाई स्थानीय युवाले हेलमेट प्रहार गरेका थिए ।

सडक विस्तारको विषयमा विवाद भएपछि अध्यक्ष आलम छलफलका लागि पुगेका थिए । सोही क्रममा शनिवार उनीमाथि स्थानीय दुई युवाले हेलमेट प्रहार गरेका हुन् ।
अध्यक्ष कुटिएपछि प्रहरीले सन्तोष साह र विजय साहलाई नियन्त्रणमा लिएको थियो । साह दाजुभाइ हुन् । उनीहरु शनिबार साँझ नै छुटेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा