शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मध्यपुर थिमिमा ट्रकको ठक्करबाट मृत्यु


  • शनिबार, फाल्गुन ४ २०७५
26.9K
SHARES

फाइल तस्विर

भक्तपुर, ४ फागुन/

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ ।

मध्यपुर थिमिको चारदोबाटोमा बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिँटदा उहाँको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ठक्कर दिई फरार भएको ट्रकलाई प्रहरीले सल्लाघारीस्थित सृजनानगरबाट नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा