बार परिसर भित्र छिरेर एक युवाले वकिलहरूलाई धम्की दिएका छन् ।
गलत मुद्दा लिने पैसा खाने भन्दै चोरी औला ठड्याएर जुत्तै जुत्ताले हान्छौ तिमिहरूलाई भन्दै धम्की दिएको भिडियो बाहिरिएको छ । सुन्तला कलरको टिसर्ट लाएका युवा को हुन अहिले सम्म खुल्न भने सकेको छैन ।
युवाले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिएका थिए । आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।
अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।