शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले अनुपस्थित हुने भएपछि सर्‍यो प्रदेश १ को बैठक


  • मंगलबार, कार्तिक ३० २०७८
7.7K
SHARES

तस्विरः फाइल

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित हुने भएपछि प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ।

आज मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने तयारी थियो।

तर एमालेले आज बन्द रहेकोले आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराएको थियो। सभामुखले बुधबार बिहान ११:३० बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्। यससँगै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा