शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश


  • सोमबार, कार्तिक २९ २०७८
9.1K
SHARES

फाईल तस्बिर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज तेस्रो दिन पनि वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

उनी अहिले बिहान १० बजेर ४८ मिनेटमा कडा सुरक्षाकाबीच अदालत प्रवेश गरेका हुन् ।

नेपाल बार एसोसिएसनले आफ्नो राजीनामा माग गर्दै मुख्य गेटमा धर्ना जारी राखेका बेला राणा भने वैकल्पिक गेटबाट अदालत छिर्ने गरेका छन् ।

प्रधानन्यायाधीश जबराले अब केहिबेरमा इजलास तोक्ने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा