बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

प्रचण्ड सँग प्याक हुदै बामदेव, हल्ला की वास्तविकता ?


  • बिहिबार, कार्तिक १८ २०७८
5.1K
SHARES

तस्विरः फाइल

नेपाली राजनितीमा सधैँ चर्चामा आउने कम्युनिस्ट नेता बामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग नजिक भएको हल्ला चल्न थालेको छ ।

नेकपाको फुट सँगै एमाले अध्यक्ष केपी ओली सँग खटपट भएपछि अहिले गौतम तटस्थ अवस्थामा छन् । सबै बामहरू एक ठाउँ हुनु पर्ने बताउँदै आएका गौतम पछिल्लो समय प्रचण्ड नजिक पुगेको स्रोत बत्ताउँछ । तर स्वयम नेता गौतम भने मौन छन् । उनी कम्युनिस्ट शक्तिहरू एक हुनुपर्नेमा जोड बल गरिरहेको जानकारहरू बत्ताउँछन् ।

अगिल्लो चुनावमा नमिठो हार ब्यहोरेका गौतम कमजोर देखिए पनि निती र सिद्दान्तमा निष्ठावान् रहने मान्छे भएको राजनीतिक जानकारहरू बत्ताउँछन् ।

पछिल्लो समय नेता गौतम तटस्थ बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा